FAQs Complain Problems

राहत वितरण गरीएको विवरण सम्बन्धमा ।

विश्वभर असामान्य रुपमा फैलिएको कोरोना भाईरस (COVID-19) ले विश्वलाई आक्रान्त पारेको परिप्रेक्षमा नेपाल त्यसबाट अछुतो रहने विषयनै आएन ।नेपाल सरकारले मिति २०७६/१२/११ गते जारी गरेको बन्दाबन्दी (Lockdown) को कारणले यस नगरपालिकाका १५ ओटै वडामा अति विपन्न परीवारको दैनिक जिवनयापन लाई सहज गराउने हेतुले १५ ओटै वडाका वडा अध्यक्ष हरुको शिफारिसमा बिभिन्न समय तथा तपशिल बमोजिम का परिवारलाई राहत वितरण गरिएको व्यहोरा जानकारी गराईन्छ ।