निजामती कर्मचारी दिवसकाे अवसरमा शारदा नगरपालिकाका नगर प्रमुख सुरेश अधिकारी , प्रमुख जिल्ला अधिकारी , प्रहरी प्रमुख तथा विभिन्न कार्यालयका कार्यालय प्रमुख कर्मचारी, सेना , प्रहरी तथा सर्वसाधरणहरु बाट पुरानाे बसपार्क देखी खलगा खानेपानी सम्मकाे फाेहर सकलन कार्य गरियाे ।