FAQs Complain Problems

सूचना तथा समाचार

दलित जेष्ठ नागरिक लाई राहत वितरण

शारदा नगर पालिकाले ६० वर्ष उमेर पुगेका दलित जेष्ठ नागरिक लगाएत ७० वर्ष उमेर पुगेका वडा नम्वर ३ का सवै जेष्ठ नागरिक हरुलाइ १ थान व्ल्याङ्केट र १ थान हर्लिक्स वितरण गरेकोछ।वडा नम्वर ३ ले तय गरेको कार्यक्रम अनुसार वडा भित्र रहेका ७० जना त्यस्ता जेष्ठ नागरिक हरुलाइ सामग्री वितरण गर

मेलमिलाप सम्वन्धी आधारभुत प्रशिक्षन कार्यक्रम समापन

शारदा नगरपालिकाका प्रमुख सुरेश अधिकारिले अन्याय बढदै गए समाजमा बिद्रोह हुन सक्ने भन्दै अन्याय नगर्न सचेत रहनु पर्ने बताउनु भएकोछ।मेलमिलाप सम्वन्धी आधारभुत प्रशिक्षन कार्यक्रमको समापन समारोह लाई सम्बोधन गर्दै अधिकारिले यस्तो बताउनु भएको हो।

शहरी स्वास्थ्य क्लिनिकको स्थापना

शारदा नगर पालिका ४ स्थित सुनटाकुरामा शहरी स्वास्थ्य क्लिनिकको स्थापना गरिएकोछ।आधारभुत स्वास्थ्य सेवाको पहुच वाट टाढा रहेका नगरवासी लाई घर आगनमै सेवा दिने नगरको उधेस्य अनुसार सुनटाकुरामा क्लिनिकको स्थापना गरिएको हो। सुनटाकुरामा स्थापना गरिएको क्लिनिकले शानपा ४ र ६ का अधिकतम विरामी

Pages