FAQs Complain Problems

News and Notices

अनुदानमा उन्नत जातका बोका बितरण

शारदा नगरपालिकाले नगर भित्रका पशुपालक कृषक हरुका लागि शतप्रतिशत अनुदानमा बोयर जातका उन्नत बोका बितरन गरेको छ। शारदा नगर पालिका पशुसेवा कार्यालयका ना.स.प्रा.स.मधुशुधन उपाध्यायका अनुसार त्यस्ता ११ वटा बोका बितरन गरियकोहो।कार्यालयले आव्हान गरेको प्रस्ताब अनुसार नितिगत मापदण्ड भित्र परेका समूह,सहकारी

ग्रामिण खानेपानी सुधार आयोजना भाग २ सम्झौता सम्पन्न

शारदा नगरपालिका र ग्रामिण खानेपानी सुधार आयोजना बिच आज खानेपानी मन्त्रालय काठमाण्डौमा एक सम्झौता सम्पन्न भएको छ।ग्रामिण खानेपानी सुधार आयोजना भाग २ लाई शारदा नगर पालिकामा सन्चालन गर्ने सम्बन्धमा शानपा प्रमुख सुरेश अधिकारी र मन्त्रालयका सहसचिव एवम आयोजना प्रमुख मनोज घिमिरे बिच आज सम्झौता सम्पन्न भ

एड्स सम्वन्धी तालिम सम्पन्न

शारदा नगरपालिका भित्र रहेका स्वास्थ्य चौकी,उपस्वास्थ्य चौकी र शहरी स्वास्थ्य क्लिनिकमा कार्यरत स्वास्थ्यकर्मी हरुलाइ नगरपालिकाले (PMCT)एड्स सम्वन्धी तालिम दिएकोछ।एड्स प्रभावित आमा बाट बच्चामा रोग सङ्क्रमित भए नभएको बुझ्ने र रोग सर्न नदिन अपनाउने उपाए वारे तालिममा प्रशिक्षित गरि

Pages