FAQs Complain Problems

क्षतिपूर्ति सहितको नागरिक वडापत्र र गुनासो व्यावस्थापन

शारदा नगरपालिका

नगर कार्यपालिकाको कार्यालयद्वारा नगरवासीका नाममा जारी गरिएको

नागरिक बडापत्र    

उजुरी सुन्ने अधिकारी :-  प्रमुख प्रशासकिय अधिकृत

आ.व २०७६/०७७    

सि.नं

सेवाको किसिम

पेश गर्नुपर्ने कागजात

सेवा लिन लाग्ने

सेवा दिने शाखा

समय

शुल्क

छात्रबृत्ति सिफारिस

  • व्यहोरा खुलेको निवेदन पत्र
  • नागरिकताको प्रतिलिपी
  • चालु आ.व सम्मको मालपोत, रसिद, व्यवसाय भएमा व्यवसाय कर तिरेको रसिद
  • शैक्षिक योग्यताको प्रतिलिपि
  • वडाको सिफारिस

सोही दिन तथा सर्जमिनको हकमा ३ दिन

 

 

रु. २००

प्रशासन शाखा/ सम्बन्धीत वडा कार्यालय

विपन्न विद्यार्थी छात्रवृत्ति सिफारिस

  • व्यहोरा खुलेके निवेदन पत्र र नागिरकताको प्रतिलिपी
  • शैक्षिक योग्यताको प्रतिलिपि
  • विपन्नता सम्बन्धमा वडाको सिफारिस

सोही दिन तथा सर्जमिनको हकमा ३ दिन

 

रु. २००

प्रशासन शाखा/ सम्बन्धीत वडा कार्यालय

अपाङ्ग परिचयपत्र सिफारिस

  • व्यहोरा खुलेको निवेदन पत्र
  • नागिरकता प्रमाणपत्र वा जन्म दर्ताको प्रतिलिपी
  • कुन प्रकारको शारिरीक अपाङ्गता हो सो सम्बन्धी मेडिकल अधिकृतको सिफारिस
  • वडाको सिफिरस

सोही दिन

 निःशुल्क

महिला तथा बालबालिका शाखा

घर जग्गा मुल्याङ्कन  प्रमाणित

  • व्यहोरा खुलेको निवेदन पत्र र नागिरकताको प्रतिलिपी
  • जग्गाको आसपासको चलन चल्तीको मूल्य प्रक्षेपण एवं खरिद विक्री  भएको भए सो को प्रमाण र सर्जमिन मुचुल्का
  • चालु आ.व सम्मको मालपोत घर बहाल कर तिरेका रसिद
  • विद्यार्थीको हकमा शैक्षिक योग्यताको प्रतिलिपी

सोही दिन

  • एक लाख देखी १० लाख सम्म रु. २०००
  • थप प्रति लाख रु.२००

सम्बन्धित वडा कार्यालय

व्यवसाय दर्ता

  • व्यहोरा खुलेको निवेदन पत्र
  • नागरिकताको प्रतिलिपी
  • लालपुर्जाको प्रतिलिपी
  • पासपोर्ट सार्इजको २ प्रती फोटो
  • घर बहाल सम्झौता (घर भाडामा लिएको भए मात्र)
  • चालु आ व सम्मको मालपोत र कर तिरेको रसिद
  • अन्य माग भएका कागजातहरु

 

सोही दिन

व्यवसायको प्रकृति अनुसार रु. ५०० देखी माथी

सम्बन्धीत वडा कार्यालय

 

 

 

 

 

व्यवसाय नविकरण

  • व्यहोरा खुलेको निवेदन पत्र
  • नागरिकताको प्रतिलिपी
  • व्यवसाय दर्ता प्रमाणपत्र प्रतिलिपी
  • बहाल सम्झौताको प्रतिलिपी
  • चालु आ.व सम्मको मालपोत तिरेको रसिद

सोही दिन

 

व्यवसायको प्रकृति अनुसार रु. ५०० देखी माथी

सम्बन्धीत वडा कार्यालय

 

विद्यालय कक्षा बृद्धि सिफारिस

  • विद्यालयको कक्षा वृध्दीका लागि निवेदन
  • विद्यालयको दर्ता प्रमाणपत्रको प्रतिलिपी
  • सरकारी बाहेकका विध्यालयको हकमा चालु आ व सम्मको मालपोत र तिरेको रसिद
  • घर बहालमा भए सम्झौता पत्रको प्रतिलिपी र बहाल कर तिरेके रिसद
  • निरीक्षण प्रतिवेदन

बढीमा १५ दिन

शारदा नगरपालिकाको आर्थिक ऐन १२ मा उल्लेखित दर                                    2000 2000

शिक्षा शाखा

नाता प्रमाणित सिफारिस

  • निवेदन साथ नागरिकताको प्रतिलिपी
  • नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपी
  • सर्जमिनको मुचुल्का
  • नाता प्रमाणित गर्ने व्यक्तिहरुको पासपोर्ट साइजको फोटो
  • चालु आ व सम्मको मालपोत

सोही दिन

स्वदेश प्रयोजनको लागि-रु.२००

विदेश प्रयोजनको लागि-रु.१५००

सम्बन्धीत वडा कार्यालय

निःशुल्क स्वास्थ्य उपचार सिफारिस

  • व्यहोरा खुलेको निवेदन पत्र र निवेदको नागरिकताको प्रतिलिपि
  • विपन्नता खुल्ने कागजात
  • वडाको सिफारिस
  • मुटु , मृगौला , क्यान्सर , अल्जाइमर्स जस्ता जटिल रोग लागेकाहरुको हकमा चिकित्सकको सिफारिस

सोही दिन

 

 

रु.३००

स्वास्थ्य शाखा

१०

संस्था दर्ता सिफारिस

  • संस्था दर्ताको लागि निवेदन ,  विधान वा नियमावली ३ प्रति
  • समितिका सदस्यहरुको नागरिकता प्रमाणपत्रको प्रतिलिपि , संस्था दर्ता गर्ने निर्णय प्रतिलिपि
  • चालु आ व सम्मको मालपोत तिरेको सस्था
  • घर बहाल कर तिरेको रसिद

सोही दिन

रु. १२००

प्रशासन शाखा

११

संस्था नविकरण सिफारिस

  • सस्था नविकरणको लागि निवेदन
  • बहाल कर तिरेको रसिद
  • चालु आ व सम्मको मालपोत तिरेको रसिद
  • गत आ व को लेखा परिक्षण प्रतिवेदन
  • कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि

सोही दिन

 

रु. १२००

प्रशासन शाखा

१२

अविवाहित प्रमाणित

  • व्यहोरा खुलेको निवेदन पत्र र निवेदको नागरिकताको प्रतिलिपि
  • संरक्षक वा अभिभावकले कार्यालयको रोहवरमा गरेको सनाखत पत्र
  • सर्जमिन मुचुल्का
  • विदेशमा रहेकाको हकमा विदेश स्थित नेपाली नियोगबाट आएको सिफारिस

सोही दिन

 

 

रु. २००

सम्बन्धीत वडा कार्यालय

१३

अंग्रेजीमा सिफारिस तथा प्रमाणित

  • व्यहोरा खुलेको निवेदन पत्र
  • सम्बन्धीत वडा कार्यालयको सिफारिस तथा प्रमाणपत्र

सोही दिन

रु. ६००

सम्बन्धीत वडा कार्यालय

१४

घर जग्गा बहाल कर

  • व्यहोरा खुलेको निवेदन
  • नागरिकताको प्रतिलिपि
  • घर धनीसग गरिएके सम्झौताको प्रतिलिपि
  • जग्गाधनी प्रमाण पूर्जाको प्रतिलिपी
  • गत आ व सम्मको घर बहाल तिरेको रसिद

सोही दिन

बहाल कर १० प्रतिशत

सम्बन्धीत वडा कार्यालय

१५

मालपोत कर

  • व्यहोरा खुलेको निवेदन पत्र
  • जग्गाधनी प्रमाण पुर्जाके प्रतिलिपि
  • नागरिकताको प्रतिलिपि
  • चालु आ व सम्मको मालपोत तिरेको रसिद

सोही दिन

शारदा नगरपालिकाको आर्थिक ऐनको अनुसूची २ मा उल्लेखित दर बमोजिमको कर

सम्बन्धीत वडा कार्यालय

१६

जन्म दर्ता

  •  निवेदन पत्र
  • बाबु वा आमाको नागरिकता
  • अस्पतालमा जन्म भएको हकमा सम्बन्धीत अस्पतालको जन्म प्रमाणित गरेको परिचयपत्रको प्रतिलिपि
  • चालु आ व सम्मको मालपोत तिरेको रसिद

सोही दिन तथा सर्जमिनको हकमा ३ दिन

३५ दिन सम्म निःशुल्क, थप ३५ दिनसम्म रु. ८, त्यस भन्दा पछि रु. ५०

सम्बन्धित वडा कार्यालय

१७

मृत्यू दर्ता

  • निवेदन पत्र
  • मृतकको नागरिकता र सूचना दिन आउनेको नागरिकता
  • मृतकसंग सम्बन्ध जोडिने कागजात

सोही दिन तथा सर्जमिनको हकमा ३ दिन

निःशुल्क

सम्बन्धीत वडा कार्यालय

१८

सम्बन्ध विच्छेद दर्ता

  • निवेदन पत्र
  • अदालतबाट सम्बन्ध बिच्छेद भएको फैसलाको प्रतिलिपि
  • पती पत्नीको नागरिकताको प्रतिलिपि
  • केटाको स्थायी ठेगाना सम्बन्धीत वडको हुनुपर्ने

सोही दिन

३५ दिन सम्म निःशुल्क, थप ३५ दिनसम्म रु. ८, त्यस भन्दा पछि रु. ५०

सम्बन्धीत वडा कार्यालय

१९

बिबाह दर्ता

  • निवेदन पत्र
  • दुलाह दुलहीको नागरिकताको प्रतिलिपी
  • दुलहीको नागरिकता नभएमा बाबु वा दाजु भार्इको नागरिकताको प्रतिलिपि
  • चालु आ व सम्मको मालपोत तिरेको रसिद

सोही दिन तथा सर्जमिनको हकमा ३ दिने

३५ दिन सम्म निःशुल्क, थप ३५ दिनसम्म रु. ८, त्यस भन्दा पछि रु. ५०

सम्बन्धीत वडा कार्यालय

२०

घ बर्गको र्इजाजत दर्ता

  • फर्म दर्ता गर्नेको नेपाली नागरिकताको प्रतिलिपी
  • फर्ममा प्रशासनिक कर्मचारीको रुपमा कार्य गर्ने एक जना कर्मचारीसग गरिएको सम्झौता र निज कर्मचारीको नेपाली नागरिकताको प्रतिलिपि शैक्षिक योग्यताका प्रमाणपत्रहरुको प्रतिलिपिहरु
  • फर्ममा सिभिल इन्जिनियर वा सिभिल सव र्इन्जिनियर कर्मचारीको रुपमा कार्य गर्ने एक जना कर्मचारीसग गरिएको सम्झौता र निज कर्मचारीको नेपाली नागरिकताको प्रतिलिपि शैक्षिक योग्यताका प्रमाणपत्रहरुको प्रतिलिपि
  • फर्ममा लेखा हेर्ने कर्मचारीको रुपमा कार्य गर्ने एक जना लेखापाल कर्मचारी सग गरिएको सम्झौता र निज कर्मचारीको नेपाली नागरिकताको प्रतिलिपी शैक्षिक योग्यताका प्रमाणपत्रहरुको प्रतिलिपी
  • फर्ममा भ्राइब्रेटर मेशिन निडल लेबल मेशिन वाटर पम्प स्काभेटर लगायतका  मेशिनरी आजारहरु खरिद गरिएको सक्कल भ्याट बिल

फायल पेश भएको १५ दिन भित्र

रु १००००

प्रशासन / प्राविधिक शाखा

 

 

  • फर्ममा भ्रार्इबेटर मेशिन,निडल लेबल मेशिन, वाटर पम्प स्काभेटर लगायतका  मेशिनरी आजारहरु चालु अवस्थामा रहेको भनि मेकानिकल इन्जिनियरबाट प्रमाणित भएको कागजात र निजको इन्जिनियरङ्ग काउन्सिलमा दर्ता भएको प्रमाणपत्रको प्रतिलिपी र अन्य सबै शैक्षिक योग्यताका प्रमाणपत्रहरु
  • माथि उल्लेखित मेशिनरी औजारहरुको बिमा गरी पेश गरिएको बिमालेख
  • फर्मको नाममा नेपाल सरबारबाट मान्यता प्राप्त क बर्गको बैकमा रु १ लाख वा सो भन्दा बढी बैक ब्यालेन्स भएको बैक भौचर वा बैक स्टेटमेन्ट सक्कल प्रती
  • माथि उल्लेखित भएका सबै कागजातहरु नोटरी पब्लिक बाट प्रमाणित गरी पेश गर्नपर्ने ।
  • कम्पनी रजिष्ट्रारको कार्यालय उद्योग विकास समितिबाट ठेक्का पट्टा फर्म दर्ता गरेको प्रमाणपत्रको प्रतिलिपि पेश गर्नुपर्ने
  • सम्बन्धीत फर्म आन्तरिक राजश्व कार्यालयमा प्यान भ्याट दर्ता गरी सो को प्रमाणपत्रको प्रतिलिपी पेश गनुपर्ने
  • र्इजाजतपत्र पाउँ भन्ने व्यहोराको निवेदन पत्र

 

 

 

२१

घ वर्गको र्इजाजतपत्र नविकरण

  • र्इजाजत नविकरणको लागी निवेदन
  • गत आ व को असोज मसान्तसम्म कर चुक्ता गरेको प्रमाणपत्रको प्रतिलिपि
  • निर्माण व्यवसायी संघको सिफारिस पत्र

सोही दिन

रु.३०००

राजश्व शाखा

२२

विधुत जडान सिफारिस

  • नागरिकताको प्रतिलिपी र निवेदन
  • घर निर्माण अनुमति प्रमाणपत्र प्रतिलिप
  • जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपि
  • चालु आ व सम्मको मालपोत र घर बहाल कर तिरेको रसिद

 

 

 

 

सोही दिन

घरायसी-रु.३००

 

औद्योगिक-रु.१५००

राजश्व शाखा

२३

नयाँ नागरिकता सिफारिस

  • निवेदन आमा बुवाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  • जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि
  • विवाहित महिलाको हकमा पति र आमा वा बुवाको मध्ये एक जनाको नागरिकता एव विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि
  • विद्यार्थीको हकमा उमेर खुलेको शैक्षिक प्रमाणपत्रको प्रतिलिप
  • बसार्इ सरार्इ आएको हकमा बसार्इ सराइ प्रमाणपत्र
  • दुबै कान देखिने पार्सपोर्ट सार्इजको २ प्रति फोटो
  • चालु आ व सम्मको मालपोत तिरेको रसिद
  • कर्मचारी परिवारको हकमा सम्बन्धीत कार्यालयको सिफारिस

सोही दिन तथा सर्जमिनको हकमा ३ दिन

 

नयाँ-रु.१५०

 

 

सम्बन्धीत वडा कार्यालय

२४

नागरिकता  प्रतिलिपि सिफारिस

  • प्रतिलिपि नागरिकताको हकमा पुरानो नागरिकताको प्रतिलिपी

सोही दिन

प्रतिलिपि-रु.२००

सम्बन्धीत वडा कार्यालय

२५

वैबाहिक अङ्गिकृत नागरिकता सिफारिस

  • निवेदन पत्र र अङ्गिकृत नागरिक प्राप्त गर्न खोजेको स्पष्ट आधार
  • साविक मुलुकको नागरिकता परत्याग गरेको वा परित्याग गर्न कार्वाही चलाएका पुष्टी गर्ने कागजातहरु
  • पतिको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  • विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि
  • पासपोर्ट सार्इजको फोटो ३ प्रती
  • चालु आ व सम्मको मालपोत तिरेको रसिद

सोही दिन तथा सर्जमिनको हकमा ३ दिन

रु.५००

सम्बन्धीत वडा कार्यालय

२६

नक्सा पास निर्माण इजाजतपत्र

  • ब्यहोरा खुलेको निवेदन पत्र
  • नागरिकता प्रमाण पत्र को प्रतिलिपि
  • जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि
  • फायल नक्साको प्रतिलिपि
  • स्वीकृत कन्सल्टेन्सीबाट  तयार गरेको घर कम्पाउण्डको नक्सा ३ प्रती

 

शारदा नगरपालिकाको आर्थीक ऐनको अनुसूची १२ मा उल्लेखित दर

प्राविधिक शाखा

२७

घर जग्गा नामसारी सिफारिस

  • घर जग्गा नामसारी सम्बन्धी विस्तृत विवरण खुलेको निवेदन
  • निवेदकको नागरिकताको प्रतिलिपि
  • जग्गाधनी प्रमाण पूर्जाको प्रतिलिपी
  • सर्जमिन मुचुल्का गरी बुझ्नुपर्ने भए सर्जमिनको मुचुल्का
  • चालु आ व सम्मको मालपोत रसिद

 

सोही दिन तथा सर्जमिनको हकमा ३ दिन

सम्बन्धीत वडा कार्यालय

२८

सामाजिक सुरक्षा भत्ता

  • निवेदन सहित उमेर खुलेको नेपाली नागिरकताको प्रतलिपि
  • ३ प्रती पासपोर्ट सार्इको फोटो
  • विधवा महिलाको हकमा पतिको मृत्यू दर्ता प्रमाणपत्रको प्रतिलिपी
  • ६० बर्ष माथीको एकल महिलाको हकमा अविवाहीत भएको सिफारिस
  • सम्बन्ध विच्छेद भएका महिलाको हकमा सम्बन्ध विच्छेद प्रमाण पत्रको प्रतिलिपी
  • अति अशक्त तथा पूर्ण अपाङ्गताको हकमा परिचय पत्रको प्रतिलिपी
  • ५ बर्ष मुनिका दलित बालबालिकाहरुको हकमा जन्म दर्ताको प्रतिलिपी

जेष्ठ नागरिक र एकल महिलाको हकमा चालु आ व को मंसिर १५ गते भित्र दर्ता गरि सक्नु पर्ने र अन्यको हकमा प्रत्येक चौमासिक अवधी भित्र दर्ता गरिसक्नु पर्ने

निःशुल्क

सम्बन्धीत वडा कार्यालय

२९

जेष्ठ नागरिक परिचय पत्र

  • ६० बर्ष उमेर पूरा भएका नेपाली नागरिकको नागरिकताको प्रतिलिपी
  • निवेदन सहित ३ प्रति पासपोर्ट सार्इजको फोटो

सोही दिन

नि:शुल्क

महिला तथा बालबालिका शाखा

३०

आयश्रोत प्रमाणित

  • ब्यहोरा खुलेको निवेदन
  • आय स्रोत प्रमाणित हुने सम्बन्धित कागजातहरु

सोही दिन

 

  • ५ लाख सम्मको रु.५००
  • ५ लाख १ देखि माथि १० लाख सम्म रु. १०००
  • १० लाख १ भन्दा माथि रु.१५००

सम्बन्धीत वडा कार्यालय

३१

योजना रनिङ्ग विलको भुक्तानी

  • उपभोक्ता समितिको निवेदन तथा निर्णय प्रतिलिपि
  • योजना शाखाको सिफारिस
  • बिल भरपार्इ
  • प्राविधिकले तयार गरेको मुल्याकन तथा कार्य सम्पन्न प्रतिवेदन
  • कार्य भइरहेको अवस्थाको फोटोहरु
  • वडा कार्यालयको सिफारिस

सोही दिन

 

 

 

नि:शुल्क

योजना शाखा/ लेखा शाखा

३२

अन्तिम बील भुक्तानी

  • उपभोक्ता समितिको निवेदन
  • उपभोक्ता समितिको बैठकको निर्णय
  • योजना अनुगमण समितिको प्रतिवेदन
  • बिल भरपार्इ
  • प्राविधिकले तयार गरेको मुल्याकन तथा कार्य सम्पन्न प्रतिवेदन
  • कार्य सम्पन्न भएको योजना स्थलको फोटो
  • वडा कार्यालयको सिफारिस
  • योजना सम्झौताको सवै कागजातहरु
  • कार्य सम्पन्न प्रतवेदन

 

 

सोही दिन

 

 

 

 

नि:शुल्क

 

 

 

योजना शाखा/ लेखा शाखा

३३

भवन निर्माणको सम्पन्नता दिने

  • ब्यहोरा खुलेको निवेदन
  • भवनको नक्सा
  • भवन बन्न जग्गाको लालपूर्जा
  • निर्माण सुपरीवेक्षण गर्ने प्राविधिक सग भएके सम्झौता
  • नागिरकता प्रमाणपत्रको प्रतिलिपि
  • सर्जमिन मुचुल्का
  • नगरपालिकाको प्राविधिकको प्रतिवेदन

 

 

१ हप्ता

 

 

 

नि:शुल्क

प्राविधिक शाखा

३४

कपाली तमसुक

(नगद लेनदेन प्रमाणित)

  • सम्बन्धित व्यक्तिको नागरिकता प्रमाणपत्र प्रतिलिपि
  • लेनदेन कारोवारको निस्सा प्रमाण

सोही दिन

 

 

शारदा नगरपालिकाको आर्थिक ऐनको अनुसूची ११ मा उल्लेखित दर

सम्बन्धीत वडा कार्यालय