शारदा नगरपालिका र ग्रामिण खानेपानी सुधार आयोजना बिच आज खानेपानी मन्त्रालय काठमाण्डौमा एक सम्झौता सम्पन्न भएको छ।ग्रामिण खानेपानी सुधार आयोजना भाग २ लाई शारदा नगर पालिकामा सन्चालन गर्ने सम्बन्धमा शानपा प्रमुख सुरेश अधिकारी र मन्त्रालयका सहसचिव एवम आयोजना प्रमुख मनोज घिमिरे बिच आज सम्झौता सम्पन्न भ
शारदा नगरपालिका भित्र रहेका स्वास्थ्य चौकी,उपस्वास्थ्य चौकी र शहरी स्वास्थ्य क्लिनिकमा कार्यरत स्वास्थ्यकर्मी हरुलाइ नगरपालिकाले (PMCT)एड्स सम्वन्धी तालिम दिएकोछ।एड्स प्रभावित आमा बाट बच्चामा रोग सङ्क्रमित भए नभएको बुझ्ने र रोग सर्न नदिन अपनाउने उपाए वारे तालिममा प्रशिक्षित गरि