FAQs Complain Problems

सूचना तथा समाचार

तेस्रो चरणमा पिसिआर (PCR) परिक्षण गरिएका १०८ जनाको नगरबासिको रिपोर्ट नेगेटिभ

शारदा नगरपालिकाद्वारा निर्मित विभिन्न क्वारेन्टाइन्मा रहनुभएका भारत र तेस्रो मुलुक बाट घर फर्किएका नगरवासीहरुको तेस्रो चरणमा गरिएको पिसिआर (PCR) रिपोर्ट पनि नेगेटिभ आएको छ । तेस्रो चरणमा पिसिआर (PCR) परिक्षण गरिएका १०८ जनाको रिपोर्ट नेगेटिभ आएको हो ।यस अघि क्वारेन्टाइनमा बस्नुभएका नगरवासीहरुको पह

शारदा नगरपालिकाका विभिन्न १२ओटा क्वारेन्टिनमा बसेका नगरबासिको कोरोना नतिजा नेगेटीभ ।

नगर प्रमुख सुरेस अधिकारी ।
नगर प्रमुख सुरेश अधिकारी क्वारेन्टिनको अबलोकन गर्दै ।

भारत लगाएतका मुलुक बाट फर्केर नगरभित्रका विभिन्न क्वारेन्टाइनमा बसेका २ सय ४२ जना नगरवासी आज आआफ्नो घर फर्किएकाछ्न।पहिलो र दोस्रो चरणमा गरिएको पिसिआर टेस्ट नेगेटिभ देखिएपछी उनिहरुलाइ घर फर्काइएकोहो।उनिहरुलाई कम्तिमा १४ दिन सम्म होमक्वारेन्टाइनमा बस्न स्ल्लाह दिइएको नगर स्वास्थ्य शाखाले जनाएकोछ।

सुचना । सुचना ।। सुचना ।।।

आन्तरीक राजश्वको खाता नं परिवर्तन भएको सुचना ।

खाता नं ०७४०३०००००१००१०००००१

आधारभुत शिक्षा परिक्षा (कक्षा-८) २०७६ को नतिजा प्रकाशन सम्बन्धमा ।

शारदा नगरपालिका अन्तर्गत सञ्चालित आधारभुत विध्यालयको शैक्षिक सत्र २०७६ को आधारभुत शिक्षा परिक्षा (कक्षा-८) को बार्षिक परिक्षाको नतिजा प्रकाशन गरिएको छ । नगरस्तरिय आधारभुत शिक्षा परिक्षा संचालन तथा व्यबस्थापन समितिको मिति २०७७/०१/३१ गतेको निर्णय अनुसार यस नगरपालिकाका २१ वटा सामुदायिक तथा संस्थागत

राहात सयाेगको विवरण सम्बन्धमा ।

विश्वभर असामान्य रुपमा फैलिएको कोरोना भाईरस (COVID-19) ले विश्वलाई आक्रान्त पारेको परिप्रेक्षमा नेपाल त्यसबाट अछुतो रहने विषयनै आएन ।नेपाल सरकारले मिति २०७६/१२/११ गते जारी गरेको बन्दाबन्दी (Lockdown) को कारणले यस नगरपालिकाका १५ ओटै वडामा अति विपन्न परीवारको दैनिक जिवनयापन लाई सहज गराउने उदेश्यका

पहिलो चरणमा राहत वितरण गरीएको विवरण सम्बन्धमा ।

विश्वभर असामान्य रुपमा फैलिएको कोरोना भाईरस (COVID-19) ले विश्वलाई आक्रान्त पारेको परिप्रेक्षमा नेपाल त्यसबाट अछुतो रहने विषयनै आएन ।नेपाल सरकारले मिति २०७६/१२/११ गते जारी गरेको बन्दाबन्दी (Lockdown) को कारणले यस नगरपालिकाका १५ ओटै वडामा अति विपन्न परीवारको दैनिक जिवनयापन लाई सहज गराउने हेतुले १५

Pages