FAQs Complain Problems

शारदा नगरपालिका सल्यानकाे परिचय

शारदा नगरपालिका सदरमुकाम स्थितसल्यान जिल्लाकोे पहिलो नगरपालिका हो । नेपाल सरकारको  मिति २०७१ बैशाख २५ गतेको निणयानुसार सल्यान जिल्लाका तल्कालिन सात गाउँ विकास समितिहरु खलंगा,सेजवालटाकुरा,मार्के,कजेरी,हिवल्चा,स्यानीखाल र डाँडागाउँलाई मिलाएर यो नगरपालिका घोषणा भएको हो । यस नगरपालिकाको नामाकरण यस जिल्लाको मेरुदण्डको रुपमा रहेको शारदा नदीको नाममा रहेको छ ।
शारदा नगरपालिकाको संक्षिप्त झलक
नाम       ः शारदा नगरपालिका,सल्यान            
क्षेत्रफल                         ः १९८.३२
जनसंख्या                         ः३३७३०
महिला जनसंख्या                     ः १८०६९
पुरुष जनसंख्या                     ः १५६६१
कुल परिवार संख्या                     ः ७३९१
जनघनत्व                         ः १७० प्रति वर्ग कि.मि.
सिमाना ः
पूर्व                             ः पिपलनेटा,लेखपोखरा र छाँयाक्षेत्र
पश्चिम                         ः कुपिण्डेदह,निगाल्चुला र कालीमाटी रामपुर
दक्षिण                             ः लक्ष्मीपुर र कारागिठी
नगरपालिका क्षेत्रभित्र पर्ने महत्वपूर्ण धार्मिक तथा पर्यटकिय स्थलहरु ः
खैरावाङ भगवती मन्दिर,शारदा नदीको समथर कृषियोग्य फाँट