FAQs Complain Problems

राहात सयाेगको विवरण सम्बन्धमा ।

विश्वभर असामान्य रुपमा फैलिएको कोरोना भाईरस (COVID-19) ले विश्वलाई आक्रान्त पारेको परिप्रेक्षमा नेपाल त्यसबाट अछुतो रहने विषयनै आएन ।नेपाल सरकारले मिति २०७६/१२/११ गते जारी गरेको बन्दाबन्दी (Lockdown) को कारणले यस नगरपालिकाका १५ ओटै वडामा अति विपन्न परीवारको दैनिक जिवनयापन लाई सहज गराउने उदेश्यका साथ विभिन्न व्यक्ति,स‌ंघ संस्था तथा अन्य सरोकार वाल पक्षहरुवाट स्वयच्छिक रुपले प्राप्त भएको राहात विवरण तपशिल बमोजिम व्यहोरा जानकारी गराईन्छ ।