नगर प्रमुख श्री सुरेश अधिकारी ज्यू बाट जेष्ठनागरिकलार्इ सम्मान स्वरूप चाडपर्व खर्च वितरण कार्य गर्दै
निजामती कर्मचारी दिवसकाे अवसरमा शारदा नगरपालिकाका नगर प्रमुख सुरेश अधिकारी , प्रमुख जिल्ला अधिकारी , प्रहरी प्रमुख तथा विभिन्न कार्यालयका कार्यालय प्रमुख कर्मचारी, सेना , प्रहरी तथा सर्वसाधरणहरु बाट पुरानाे बसपार्क देखी खलगा खानेपानी सम्मकाे फाेहर सकलन कार्य गरियाे ।
महिला दिवसका उपलक्ष्यमा शारदा नगरपालिकाका उपप्रमुख द्वारा सल्यान जिल्ला अस्पतालका बिरामिहरूलार्इ फलफुल वितरण