फोटो ग्यालरी

निजामती कर्मचारी दिवसकाे अवसरमा शारदा नगरपालिकाका नगर प्रमुख सुरेश अधिकारी , प्रमुख जिल्ला अधिकारी , प्रहरी प्रमुख तथा विभिन्न कार्यालयका कार्यालय प्रमुख  कर्मचारी, सेना , प्रहरी  तथा सर्वसाधरणहरु बाट पुरानाे बसपार्क देखी खल‌गा खानेपानी सम्मकाे फाेहर स‌कलन कार्य गरियाे ।

नगर प्रमुख सुरेश अधिकारी सहितकाे टाेलीबाट सरसफार्इ कार्यक्रम सम्पन्न , मालपाेत कार्यालय देखी विधुत प्राधिकरण सम्मकाे सरसफार्इ कार्य , ,

महिला दिवसका उपलक्ष्यमा शारदा नगरपालिकाका उपप्रमुख द्वारा सल्यान जिल्ला अस्पतालका बिरामिहरूलार्इ फलफुल वितरण

, , , , , , , , , , , ,

Pages