FAQs Complain Problems

कार्यपालिका वैठक आह्वान सम्बन्धमा।

मिति २०७६्।०१।१६

 

जानकारी सम्बन्धमा।

भोली मिति २०७६।०१।१७ गतेका दिन श्रीमान् नगर प्रमुख श्री सुरेश अधिकारी ज्यू को आदेश बमोजिम तपसिल बमोजिमका प्रस्ताव उपर छलफल गर्नुपर्ने भएकोले सबै नगर कार्यपालिका सदस्यहरुलाई वैठकमा उपस्थित भैदिनु हुन अनुरोध छ।

तपसिल

१. विद्यूत पोल सम्बन्धमा ।

२. सडक मर्मत सम्भार कार्यकर्ता छनाैट सम्बन्धमा ।