FAQs Complain Problems

शारदा नगरपालिका सल्यानको १४ औं नगरसभा तथा हिउदे अधिवेशन आइतबार सम्पन्न भएको छ । शारदा नगरपालिकाका नगर प्रमुख प्रकाश भण्डारीको अध्यक्षतामा सम्पन्न नगरसभाबाट विभिन्न ऐन, कार्यविधि पारित भएका छन । यस आर्थिक वर्षका शारदा नगरपालिका नगर कार्यपालिकाका निर्णयहरु