FAQs Complain Problems

News and Notices

तेस्रो चरणमा पिसिआर (PCR) परिक्षण गरिएका १०८ जनाको नगरबासिको रिपोर्ट नेगेटिभ

शारदा नगरपालिकाद्वारा निर्मित विभिन्न क्वारेन्टाइन्मा रहनुभएका भारत र तेस्रो मुलुक बाट घर फर्किएका नगरवासीहरुको तेस्रो चरणमा गरिएको पिसिआर (PCR) रिपोर्ट पनि नेगेटिभ आएको छ । तेस्रो चरणमा पिसिआर (PCR) परिक्षण गरिएका १०८ जनाको रिपोर्ट नेगेटिभ आएको हो ।यस अघि क्वारेन्टाइनमा बस्नुभएका नगरवासीहरुको पह

शारदा नगरपालिकाका विभिन्न १२ओटा क्वारेन्टिनमा बसेका नगरबासिको कोरोना नतिजा नेगेटीभ ।

नगर प्रमुख सुरेस अधिकारी ।
नगर प्रमुख सुरेश अधिकारी क्वारेन्टिनको अबलोकन गर्दै ।

भारत लगाएतका मुलुक बाट फर्केर नगरभित्रका विभिन्न क्वारेन्टाइनमा बसेका २ सय ४२ जना नगरवासी आज आआफ्नो घर फर्किएकाछ्न।पहिलो र दोस्रो चरणमा गरिएको पिसिआर टेस्ट नेगेटिभ देखिएपछी उनिहरुलाइ घर फर्काइएकोहो।उनिहरुलाई कम्तिमा १४ दिन सम्म होमक्वारेन्टाइनमा बस्न स्ल्लाह दिइएको नगर स्वास्थ्य शाखाले जनाएकोछ।

सुचना । सुचना ।। सुचना ।।।

आन्तरीक राजश्वको खाता नं परिवर्तन भएको सुचना ।

खाता नं ०७४०३०००००१००१०००००१

Pages