सि.नं
|
सेवाको किसिम
|
पेश गर्नुपर्ने कागजात
|
सेवा लिन लाग्ने
|
सेवा दिने शाखा
|
समय
|
शुल्क
|
१
|
छात्रबृत्ति सिफारिस
|
- व्यहोरा खुलेको निवेदन पत्र
- नागरिकताको प्रतिलिपी
- चालु आ.व सम्मको मालपोत, रसिद, व्यवसाय भएमा व्यवसाय कर तिरेको रसिद
- शैक्षिक योग्यताको प्रतिलिपि
- वडाको सिफारिस
|
सोही दिन तथा सर्जमिनको हकमा ३ दिन
|
रु. २००
|
प्रशासन शाखा/ सम्बन्धीत वडा कार्यालय
|
२
|
विपन्न विद्यार्थी छात्रवृत्ति सिफारिस
|
- व्यहोरा खुलेके निवेदन पत्र र नागिरकताको प्रतिलिपी
- शैक्षिक योग्यताको प्रतिलिपि
- विपन्नता सम्बन्धमा वडाको सिफारिस
|
सोही दिन तथा सर्जमिनको हकमा ३ दिन
|
रु. २००
|
प्रशासन शाखा/ सम्बन्धीत वडा कार्यालय
|
३
|
अपाङ्ग परिचयपत्र सिफारिस
|
- व्यहोरा खुलेको निवेदन पत्र
- नागिरकता प्रमाणपत्र वा जन्म दर्ताको प्रतिलिपी
- कुन प्रकारको शारिरीक अपाङ्गता हो सो सम्बन्धी मेडिकल अधिकृतको सिफारिस
- वडाको सिफिरस
|
सोही दिन
|
निःशुल्क
|
महिला तथा बालबालिका शाखा
|
४
|
घर जग्गा मुल्याङ्कन प्रमाणित
|
- व्यहोरा खुलेको निवेदन पत्र र नागिरकताको प्रतिलिपी
- जग्गाको आसपासको चलन चल्तीको मूल्य प्रक्षेपण एवं खरिद विक्री भएको भए सो को प्रमाण र सर्जमिन मुचुल्का
- चालु आ.व सम्मको मालपोत घर बहाल कर तिरेका रसिद
- विद्यार्थीको हकमा शैक्षिक योग्यताको प्रतिलिपी
|
सोही दिन
|
- एक लाख देखी १० लाख सम्म रु. २०००
- थप प्रति लाख रु.२००
|
सम्बन्धित वडा कार्यालय
|
५
|
व्यवसाय दर्ता
|
- व्यहोरा खुलेको निवेदन पत्र
- नागरिकताको प्रतिलिपी
- लालपुर्जाको प्रतिलिपी
- पासपोर्ट सार्इजको २ प्रती फोटो
- घर बहाल सम्झौता (घर भाडामा लिएको भए मात्र)
- चालु आ व सम्मको मालपोत र कर तिरेको रसिद
- अन्य माग भएका कागजातहरु
|
सोही दिन
|
व्यवसायको प्रकृति अनुसार रु. ५०० देखी माथी
|
सम्बन्धीत वडा कार्यालय
|
६
|
व्यवसाय नविकरण
|
- व्यहोरा खुलेको निवेदन पत्र
- नागरिकताको प्रतिलिपी
- व्यवसाय दर्ता प्रमाणपत्र प्रतिलिपी
- बहाल सम्झौताको प्रतिलिपी
- चालु आ.व सम्मको मालपोत तिरेको रसिद
|
सोही दिन
|
व्यवसायको प्रकृति अनुसार रु. ५०० देखी माथी
|
सम्बन्धीत वडा कार्यालय
|
७
|
विद्यालय कक्षा बृद्धि सिफारिस
|
- विद्यालयको कक्षा वृध्दीका लागि निवेदन
- विद्यालयको दर्ता प्रमाणपत्रको प्रतिलिपी
- सरकारी बाहेकका विध्यालयको हकमा चालु आ व सम्मको मालपोत र तिरेको रसिद
- घर बहालमा भए सम्झौता पत्रको प्रतिलिपी र बहाल कर तिरेके रिसद
- निरीक्षण प्रतिवेदन
|
बढीमा १५ दिन
|
शारदा नगरपालिकाको आर्थिक ऐन १२ मा उल्लेखित दर 2000 2000
|
शिक्षा शाखा
|
८
|
नाता प्रमाणित सिफारिस
|
- निवेदन साथ नागरिकताको प्रतिलिपी
- नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपी
- सर्जमिनको मुचुल्का
- नाता प्रमाणित गर्ने व्यक्तिहरुको पासपोर्ट साइजको फोटो
- चालु आ व सम्मको मालपोत
|
सोही दिन
|
स्वदेश प्रयोजनको लागि-रु.२००
विदेश प्रयोजनको लागि-रु.१५००
|
सम्बन्धीत वडा कार्यालय
|
९
|
निःशुल्क स्वास्थ्य उपचार सिफारिस
|
- व्यहोरा खुलेको निवेदन पत्र र निवेदको नागरिकताको प्रतिलिपि
- विपन्नता खुल्ने कागजात
- वडाको सिफारिस
- मुटु , मृगौला , क्यान्सर , अल्जाइमर्स जस्ता जटिल रोग लागेकाहरुको हकमा चिकित्सकको सिफारिस
|
सोही दिन
|
रु.३००
|
स्वास्थ्य शाखा
|
१०
|
संस्था दर्ता सिफारिस
|
- संस्था दर्ताको लागि निवेदन , विधान वा नियमावली ३ प्रति
- समितिका सदस्यहरुको नागरिकता प्रमाणपत्रको प्रतिलिपि , संस्था दर्ता गर्ने निर्णय प्रतिलिपि
- चालु आ व सम्मको मालपोत तिरेको सस्था
- घर बहाल कर तिरेको रसिद
|
सोही दिन
|
रु. १२००
|
प्रशासन शाखा
|
११
|
संस्था नविकरण सिफारिस
|
- सस्था नविकरणको लागि निवेदन
- बहाल कर तिरेको रसिद
- चालु आ व सम्मको मालपोत तिरेको रसिद
- गत आ व को लेखा परिक्षण प्रतिवेदन
- कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि
|
सोही दिन
|
रु. १२००
|
प्रशासन शाखा
|
१२
|
अविवाहित प्रमाणित
|
- व्यहोरा खुलेको निवेदन पत्र र निवेदको नागरिकताको प्रतिलिपि
- संरक्षक वा अभिभावकले कार्यालयको रोहवरमा गरेको सनाखत पत्र
- सर्जमिन मुचुल्का
- विदेशमा रहेकाको हकमा विदेश स्थित नेपाली नियोगबाट आएको सिफारिस
|
सोही दिन
|
रु. २००
|
सम्बन्धीत वडा कार्यालय
|
१३
|
अंग्रेजीमा सिफारिस तथा प्रमाणित
|
- व्यहोरा खुलेको निवेदन पत्र
- सम्बन्धीत वडा कार्यालयको सिफारिस तथा प्रमाणपत्र
|
सोही दिन
|
रु. ६००
|
सम्बन्धीत वडा कार्यालय
|
१४
|
घर जग्गा बहाल कर
|
- व्यहोरा खुलेको निवेदन
- नागरिकताको प्रतिलिपि
- घर धनीसग गरिएके सम्झौताको प्रतिलिपि
- जग्गाधनी प्रमाण पूर्जाको प्रतिलिपी
- गत आ व सम्मको घर बहाल तिरेको रसिद
|
सोही दिन
|
बहाल कर १० प्रतिशत
|
सम्बन्धीत वडा कार्यालय
|
१५
|
मालपोत कर
|
- व्यहोरा खुलेको निवेदन पत्र
- जग्गाधनी प्रमाण पुर्जाके प्रतिलिपि
- नागरिकताको प्रतिलिपि
- चालु आ व सम्मको मालपोत तिरेको रसिद
|
सोही दिन
|
शारदा नगरपालिकाको आर्थिक ऐनको अनुसूची २ मा उल्लेखित दर बमोजिमको कर
|
सम्बन्धीत वडा कार्यालय
|
१६
|
जन्म दर्ता
|
- निवेदन पत्र
- बाबु वा आमाको नागरिकता
- अस्पतालमा जन्म भएको हकमा सम्बन्धीत अस्पतालको जन्म प्रमाणित गरेको परिचयपत्रको प्रतिलिपि
- चालु आ व सम्मको मालपोत तिरेको रसिद
|
सोही दिन तथा सर्जमिनको हकमा ३ दिन
|
३५ दिन सम्म निःशुल्क, थप ३५ दिनसम्म रु. ८, त्यस भन्दा पछि रु. ५०
|
सम्बन्धित वडा कार्यालय
|
१७
|
मृत्यू दर्ता
|
- निवेदन पत्र
- मृतकको नागरिकता र सूचना दिन आउनेको नागरिकता
- मृतकसंग सम्बन्ध जोडिने कागजात
|
सोही दिन तथा सर्जमिनको हकमा ३ दिन
|
निःशुल्क
|
सम्बन्धीत वडा कार्यालय
|
१८
|
सम्बन्ध विच्छेद दर्ता
|
- निवेदन पत्र
- अदालतबाट सम्बन्ध बिच्छेद भएको फैसलाको प्रतिलिपि
- पती पत्नीको नागरिकताको प्रतिलिपि
- केटाको स्थायी ठेगाना सम्बन्धीत वडको हुनुपर्ने
|
सोही दिन
|
३५ दिन सम्म निःशुल्क, थप ३५ दिनसम्म रु. ८, त्यस भन्दा पछि रु. ५०
|
सम्बन्धीत वडा कार्यालय
|
१९
|
बिबाह दर्ता
|
- निवेदन पत्र
- दुलाह दुलहीको नागरिकताको प्रतिलिपी
- दुलहीको नागरिकता नभएमा बाबु वा दाजु भार्इको नागरिकताको प्रतिलिपि
- चालु आ व सम्मको मालपोत तिरेको रसिद
|
सोही दिन तथा सर्जमिनको हकमा ३ दिने
|
३५ दिन सम्म निःशुल्क, थप ३५ दिनसम्म रु. ८, त्यस भन्दा पछि रु. ५०
|
सम्बन्धीत वडा कार्यालय
|
२०
|
घ बर्गको र्इजाजत दर्ता
|
- फर्म दर्ता गर्नेको नेपाली नागरिकताको प्रतिलिपी
- फर्ममा प्रशासनिक कर्मचारीको रुपमा कार्य गर्ने एक जना कर्मचारीसग गरिएको सम्झौता र निज कर्मचारीको नेपाली नागरिकताको प्रतिलिपि शैक्षिक योग्यताका प्रमाणपत्रहरुको प्रतिलिपिहरु
- फर्ममा सिभिल इन्जिनियर वा सिभिल सव र्इन्जिनियर कर्मचारीको रुपमा कार्य गर्ने एक जना कर्मचारीसग गरिएको सम्झौता र निज कर्मचारीको नेपाली नागरिकताको प्रतिलिपि शैक्षिक योग्यताका प्रमाणपत्रहरुको प्रतिलिपि
- फर्ममा लेखा हेर्ने कर्मचारीको रुपमा कार्य गर्ने एक जना लेखापाल कर्मचारी सग गरिएको सम्झौता र निज कर्मचारीको नेपाली नागरिकताको प्रतिलिपी शैक्षिक योग्यताका प्रमाणपत्रहरुको प्रतिलिपी
- फर्ममा भ्राइब्रेटर मेशिन निडल लेबल मेशिन वाटर पम्प स्काभेटर लगायतका मेशिनरी आजारहरु खरिद गरिएको सक्कल भ्याट बिल
|
फायल पेश भएको १५ दिन भित्र
|
रु १००००
|
प्रशासन / प्राविधिक शाखा
|
|
|
- फर्ममा भ्रार्इबेटर मेशिन,निडल लेबल मेशिन, वाटर पम्प स्काभेटर लगायतका मेशिनरी आजारहरु चालु अवस्थामा रहेको भनि मेकानिकल इन्जिनियरबाट प्रमाणित भएको कागजात र निजको इन्जिनियरङ्ग काउन्सिलमा दर्ता भएको प्रमाणपत्रको प्रतिलिपी र अन्य सबै शैक्षिक योग्यताका प्रमाणपत्रहरु
- माथि उल्लेखित मेशिनरी औजारहरुको बिमा गरी पेश गरिएको बिमालेख
- फर्मको नाममा नेपाल सरबारबाट मान्यता प्राप्त क बर्गको बैकमा रु १ लाख वा सो भन्दा बढी बैक ब्यालेन्स भएको बैक भौचर वा बैक स्टेटमेन्ट सक्कल प्रती
- माथि उल्लेखित भएका सबै कागजातहरु नोटरी पब्लिक बाट प्रमाणित गरी पेश गर्नपर्ने ।
- कम्पनी रजिष्ट्रारको कार्यालय उद्योग विकास समितिबाट ठेक्का पट्टा फर्म दर्ता गरेको प्रमाणपत्रको प्रतिलिपि पेश गर्नुपर्ने
- सम्बन्धीत फर्म आन्तरिक राजश्व कार्यालयमा प्यान भ्याट दर्ता गरी सो को प्रमाणपत्रको प्रतिलिपी पेश गनुपर्ने
- र्इजाजतपत्र पाउँ भन्ने व्यहोराको निवेदन पत्र
|
|
|
|
२१
|
घ वर्गको र्इजाजतपत्र नविकरण
|
- र्इजाजत नविकरणको लागी निवेदन
- गत आ व को असोज मसान्तसम्म कर चुक्ता गरेको प्रमाणपत्रको प्रतिलिपि
- निर्माण व्यवसायी संघको सिफारिस पत्र
|
सोही दिन
|
रु.३०००
|
राजश्व शाखा
|
२२
|
विधुत जडान सिफारिस
|
- नागरिकताको प्रतिलिपी र निवेदन
- घर निर्माण अनुमति प्रमाणपत्र प्रतिलिप
- जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपि
- चालु आ व सम्मको मालपोत र घर बहाल कर तिरेको रसिद
|
सोही दिन
|
घरायसी-रु.३००
औद्योगिक-रु.१५००
|
राजश्व शाखा
|
२३
|
नयाँ नागरिकता सिफारिस
|
- निवेदन आमा बुवाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि
- विवाहित महिलाको हकमा पति र आमा वा बुवाको मध्ये एक जनाको नागरिकता एव विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि
- विद्यार्थीको हकमा उमेर खुलेको शैक्षिक प्रमाणपत्रको प्रतिलिप
- बसार्इ सरार्इ आएको हकमा बसार्इ सराइ प्रमाणपत्र
- दुबै कान देखिने पार्सपोर्ट सार्इजको २ प्रति फोटो
- चालु आ व सम्मको मालपोत तिरेको रसिद
- कर्मचारी परिवारको हकमा सम्बन्धीत कार्यालयको सिफारिस
|
सोही दिन तथा सर्जमिनको हकमा ३ दिन
|
नयाँ-रु.१५०
|
सम्बन्धीत वडा कार्यालय
|
२४
|
नागरिकता प्रतिलिपि सिफारिस
|
- प्रतिलिपि नागरिकताको हकमा पुरानो नागरिकताको प्रतिलिपी
|
सोही दिन
|
प्रतिलिपि-रु.२००
|
सम्बन्धीत वडा कार्यालय
|
२५
|
वैबाहिक अङ्गिकृत नागरिकता सिफारिस
|
- निवेदन पत्र र अङ्गिकृत नागरिक प्राप्त गर्न खोजेको स्पष्ट आधार
- साविक मुलुकको नागरिकता परत्याग गरेको वा परित्याग गर्न कार्वाही चलाएका पुष्टी गर्ने कागजातहरु
- पतिको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि
- पासपोर्ट सार्इजको फोटो ३ प्रती
- चालु आ व सम्मको मालपोत तिरेको रसिद
|
सोही दिन तथा सर्जमिनको हकमा ३ दिन
|
रु.५००
|
सम्बन्धीत वडा कार्यालय
|
२६
|
नक्सा पास निर्माण इजाजतपत्र
|
- ब्यहोरा खुलेको निवेदन पत्र
- नागरिकता प्रमाण पत्र को प्रतिलिपि
- जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि
- फायल नक्साको प्रतिलिपि
- स्वीकृत कन्सल्टेन्सीबाट तयार गरेको घर कम्पाउण्डको नक्सा ३ प्रती
|
|
शारदा नगरपालिकाको आर्थीक ऐनको अनुसूची १२ मा उल्लेखित दर
|
प्राविधिक शाखा
|
२७
|
घर जग्गा नामसारी सिफारिस
|
- घर जग्गा नामसारी सम्बन्धी विस्तृत विवरण खुलेको निवेदन
- निवेदकको नागरिकताको प्रतिलिपि
- जग्गाधनी प्रमाण पूर्जाको प्रतिलिपी
- सर्जमिन मुचुल्का गरी बुझ्नुपर्ने भए सर्जमिनको मुचुल्का
- चालु आ व सम्मको मालपोत रसिद
|
|
सोही दिन तथा सर्जमिनको हकमा ३ दिन
|
सम्बन्धीत वडा कार्यालय
|
२८
|
सामाजिक सुरक्षा भत्ता
|
- निवेदन सहित उमेर खुलेको नेपाली नागिरकताको प्रतलिपि
- ३ प्रती पासपोर्ट सार्इको फोटो
- विधवा महिलाको हकमा पतिको मृत्यू दर्ता प्रमाणपत्रको प्रतिलिपी
- ६० बर्ष माथीको एकल महिलाको हकमा अविवाहीत भएको सिफारिस
- सम्बन्ध विच्छेद भएका महिलाको हकमा सम्बन्ध विच्छेद प्रमाण पत्रको प्रतिलिपी
- अति अशक्त तथा पूर्ण अपाङ्गताको हकमा परिचय पत्रको प्रतिलिपी
- ५ बर्ष मुनिका दलित बालबालिकाहरुको हकमा जन्म दर्ताको प्रतिलिपी
|
जेष्ठ नागरिक र एकल महिलाको हकमा चालु आ व को मंसिर १५ गते भित्र दर्ता गरि सक्नु पर्ने र अन्यको हकमा प्रत्येक चौमासिक अवधी भित्र दर्ता गरिसक्नु पर्ने
|
निःशुल्क
|
सम्बन्धीत वडा कार्यालय
|
२९
|
जेष्ठ नागरिक परिचय पत्र
|
- ६० बर्ष उमेर पूरा भएका नेपाली नागरिकको नागरिकताको प्रतिलिपी
- निवेदन सहित ३ प्रति पासपोर्ट सार्इजको फोटो
|
सोही दिन
|
नि:शुल्क
|
महिला तथा बालबालिका शाखा
|
३०
|
आयश्रोत प्रमाणित
|
- ब्यहोरा खुलेको निवेदन
- आय स्रोत प्रमाणित हुने सम्बन्धित कागजातहरु
|
सोही दिन
|
- ५ लाख सम्मको रु.५००
- ५ लाख १ देखि माथि १० लाख सम्म रु. १०००
- १० लाख १ भन्दा माथि रु.१५००
|
सम्बन्धीत वडा कार्यालय
|
३१
|
योजना रनिङ्ग विलको भुक्तानी
|
- उपभोक्ता समितिको निवेदन तथा निर्णय प्रतिलिपि
- योजना शाखाको सिफारिस
- बिल भरपार्इ
- प्राविधिकले तयार गरेको मुल्याकन तथा कार्य सम्पन्न प्रतिवेदन
- कार्य भइरहेको अवस्थाको फोटोहरु
- वडा कार्यालयको सिफारिस
|
सोही दिन
|
नि:शुल्क
|
योजना शाखा/ लेखा शाखा
|
३२
|
अन्तिम बील भुक्तानी
|
- उपभोक्ता समितिको निवेदन
- उपभोक्ता समितिको बैठकको निर्णय
- योजना अनुगमण समितिको प्रतिवेदन
- बिल भरपार्इ
- प्राविधिकले तयार गरेको मुल्याकन तथा कार्य सम्पन्न प्रतिवेदन
- कार्य सम्पन्न भएको योजना स्थलको फोटो
- वडा कार्यालयको सिफारिस
- योजना सम्झौताको सवै कागजातहरु
- कार्य सम्पन्न प्रतवेदन
|
सोही दिन
|
नि:शुल्क
|
योजना शाखा/ लेखा शाखा
|
३३
|
भवन निर्माणको सम्पन्नता दिने
|
- ब्यहोरा खुलेको निवेदन
- भवनको नक्सा
- भवन बन्न जग्गाको लालपूर्जा
- निर्माण सुपरीवेक्षण गर्ने प्राविधिक सग भएके सम्झौता
- नागिरकता प्रमाणपत्रको प्रतिलिपि
- सर्जमिन मुचुल्का
- नगरपालिकाको प्राविधिकको प्रतिवेदन
|
१ हप्ता
|
नि:शुल्क
|
प्राविधिक शाखा
|
३४
|
कपाली तमसुक
(नगद लेनदेन प्रमाणित)
|
- सम्बन्धित व्यक्तिको नागरिकता प्रमाणपत्र प्रतिलिपि
- लेनदेन कारोवारको निस्सा प्रमाण
|
सोही दिन
|
शारदा नगरपालिकाको आर्थिक ऐनको अनुसूची ११ मा उल्लेखित दर
|
सम्बन्धीत वडा कार्यालय
|