FAQs Complain Problems

बिवाह दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
प्रक्रिया मिलाई आएमा सूचकले सूचना दिएकै दिन
जिम्मेवार अधिकारी: 
स्थानिय पञ्जिकाधिकारी वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
घटना घटेको ३५ दिनभित्रको भएमा नि:शुल्क , सोभन्दा पछिको भए रु. ५०।– र प्रतिलिपि को लागि भए रु १००।– अंग्रजीमा रु. ६००।-
आवश्यक कागजातहरु: 
  • दुलाहा–दुलहीको नागरिकता
  •  दुलहीले नागरिकता नलिएको खण्डमा पतिको नागरिकता
  • माइती तर्फ बाबु/आमाको नागरिकता (दुलहा दुलही दुवै कार्यालयमा उपस्थित हुुनपर्ने)
नमुना फाराम तथा अन्य: