FAQs Complain Problems

विवाह दर्ता गर्न जन्म दर्ता आवश्यक छ छैन?

छैन । तर पति–पत्नीको व्यक्तिगत विवरण विवाह दर्ता एवं जन्म दर्ता प्रमाणपत्रहरुमा फरक नपरोस भनी सुनिश्ति गर्नका लागि आवश्यक पर्न सक्छ ।