FAQs Complain Problems

शारदा नगरपालिकाको नवौ नगरसभाले आफ्नो नीति तथा कार्यक्रम सर्वसम्मतीले पारित गरेकोछ।नगर प्रमुख सुरेश अधिकारिले प्रस्तुत गर्नुभएको कार्यक्रम लाई सभाले सर्वसम्मतिले परित गरेकोहो।