FAQs Complain Problems

सल्यान जिल्ला बाट काभ्रेपलान्चोक जिल्लामा सरुवा हुनुभएका प्रमुख जिल्ला अधिकारी श्री शिवराम पोख्रेलको बिदाइ ।

सल्यान जिल्ला बाट काभ्रेपलान्चोक जिल्लामा सरुवा हुनुभका प्रमुख जिल्ला अधिकारी श्री शिव राम पोख्रेल ज्यु को बिदाइ गर्दै शारदा नगरपालिका सल्यान परिवार । विदाई हुनु हुने प्र जि अ लाई नगर प्रमुख श्री सुरेश अधिकारी , उपप्रमुख सावित्रा बस्नेत, शारदा न पा ४ का वडा अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत प्रकाश देवकोटाले कदर पत्र तथा मायाको चिनो प्रदान गर्नु भएको थियो ।