शारदा नगरपालिकाले नया वर्षको प्रारम्भ देखिनै नगर भित्रका १३ वटा माध्यमिक बिध्यालयका छात्रा हरुका लागि निशुल्क सेनेटरी प्याड उपलव्ध गराउने भएकोछ।आज एक कार्यक्रमका बिच साहुटोलामा स्थापना भएको सुरक्षा सेनेटरी प्याड उद्ध्योगको उद्घाटन गर्दै शारदा नगर प्रमुख शुरेस अधिकारिले यो कुराको घोषणा गर्नुभएकोहो
शारदा नगरपालिकाले नगर भित्रका पशुपालक कृषक हरुका लागि शतप्रतिशत अनुदानमा बोयर जातका उन्नत बोका बितरन गरेको छ। शारदा नगर पालिका पशुसेवा कार्यालयका ना.स.प्रा.स.मधुशुधन उपाध्यायका अनुसार त्यस्ता ११ वटा बोका बितरन गरियकोहो।कार्यालयले आव्हान गरेको प्रस्ताब अनुसार नितिगत मापदण्ड भित्र परेका समूह,सहकारी
शारदा नगरपालिका र ग्रामिण खानेपानी सुधार आयोजना बिच आज खानेपानी मन्त्रालय काठमाण्डौमा एक सम्झौता सम्पन्न भएको छ।ग्रामिण खानेपानी सुधार आयोजना भाग २ लाई शारदा नगर पालिकामा सन्चालन गर्ने सम्बन्धमा शानपा प्रमुख सुरेश अधिकारी र मन्त्रालयका सहसचिव एवम आयोजना प्रमुख मनोज घिमिरे बिच आज सम्झौता सम्पन्न भ